काठमाडौँ , २५ । अधिवक्ता स्वागत नेपालले एमसीसी पास गर्न खोज्ने जोकैलाइ कारबाहि गर्ने चेतावनी दिएका छन् । रिपोर्टस् क्लवमा भएको एक विषेश साक्षत्कारमा उनले एमसीसी पास भए नेताहरु जिम्मेवार हुने बताएका हुन् । उनले देश विपरित काम गर्ने शेरबहादुर देउवालाइ राष्ट्र द्रोहको मुद्धा लगाउनु पर्ने समेत बताएका छन् । https://www.youtube.com/watch?v=R8_UOvckLVI