फागुन ८, चितवन । भरतपुर महानगरपालिका निवासी सन्तोष सुनुवारकी पुर्वपत्नी प्रमिला सुनुवार धरौटिमा छुटेपछि पहिलो पल्ट मिडियामा आएकी छिन । नवलपरासीबाट आज पहिलोपल्ट मिडियामा आएकि हुन । उनले आफुले अन्जानमै गल्ती गरेको महसुस गरेकिछिन । उनले रुँदै आफुबाट गल्ती भएको बताउदै अब चितवन नफर्किने सुनाईन । जे हुनुभईसक्यो अब म चितवन फर्किदिन उनले भनिन मलाई…