चितवन : पत्रकार शालिकाराम पुडासैनीको आ*त्महत्या प्रकरणमा प*क्रा*उ परेका पत्रकार रवि लामिछाने, युवराज कडेँल र रुकु कार्कीलाई म्याद थपका लागि अ*दालतमा पेश गरिएको छ । बिहीबार प*क्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो । अहिले उनीहरुको थु*नछेक बहस भइरहेको छ ।…