पौषको २६ गतेबाट फिल्म ‘कार्साङ्ग’ रिलिजमा आउँदैछ । यो फिल्ममा नायक दयाहाङ राई मुख्य भूमिकामा छन् ।यो फिल्मको गीत बाहेकको छायांकन सकेर दया अर्को फिल्म ‘रिमै’को छायांकनमा लागे । यसकाकारण, फिल्मको प्रचारमा दयाले खासै समय दिन नै पाएका थिएनन् ।दया नभएपछि यसको निर्माणपक्षले गीतको छायांकन पनि गर्न सकेको थिएन । अहिलेसम्म फिल्मको पोस्टर र टिजर…