सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिले दर्शक मन्त्रमुग्ध

काठमाडौं - अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेस ओभनमा नेपाली चलचित्र ‘मालती मंगले’को रेड कार्पेट प्रिमियर भव्य रूपमा सम्पन्न भएको छ। निर्माता तथा गायक रामकृष्ण ढकालको उपस्थितिमा आयोजित कार्यक्रममा २०० सिट क्षमताको हलमा ३०० भन्दा बढी दर्शक पुगेपछि शो हाउसफुल मात्र नभई ओभरफ्लो भएको थियो। प्रिमियरमा सिड्नीमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। दर्शकले चलचित्रको कथावस्तु…