‘जी फाइब’मा ‘ह्रस्व दीर्घ’, नेपाली फिल्मको नयाँ यात्रा

दक्षिण भारतका चर्चित कलाकारहरुलाई अनुवन्धित गरेर निर्मात्री तथा नायिका नीता ढुंगानाले नयाँ बाटो कोरिन् । दक्षिण भारतबाट प्राविधिकहरुमात्र नेपाल भित्रिरहेको अवस्थामा, नीताले नाम चलेका कलाकारहरुलाई फिल्म ‘ह्रस्व दीर्घ’मा अनुवन्धित गरेकी थिइन् ।अब, यो फिल्मको ओटीटी र टेलिभिजन अधिकार भारतको चर्चित कम्पनी ‘जी फाइब’ले खरिद गरेको छ । नेपाली बक्स अफिसमा १० करोड माथिको ग्रस कलेक्शन…