अष्ट्रेलियामा रहेका निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मलाई शोभितले नै निर्देशन गर्नेछन् ।आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुतीमा यो फिल्म निर्माण हुन लागेको हो । प्रदीप दाहाल र गणेश केसी फिल्मका कार्यकारी निर्माता हुन् । फिल्मका लागि हाल अष्ट्रेलियाका…