राम शर्माले लेखेको गीतमा प्रमोद खरेलको स्वर…(हेर्नुस भिडियो)

काठमाडौँ - गीतकार राम शर्माले आफ्नो नयाँ गीत ‘किन रुनु हुन्न र मर्दले’ सार्वजनिक गरेका छन् । जसमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ । आर.एल. क्रिएसन युट्युव च्यानलमा सार्वजनिक गीतको भिडिओ शनिबार बेलुका सार्वजनिक गरिएको हो । गीतमा संगीत रोशन सिंहको छ भने एरेन्ज विशाल निरौलाले गरेका छन् । भिडिओमा विक्रम बुढाथोकी र…