नीशा र प्रकाशको ‘लाली लपक्कै’मा निरुता र विन्दुको छमछमी

काठमाडौं - गायिका नीशा सुनारले हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन्। भदौ १० गते नै सार्वजनिक गर्ने तयारी भए पनि नेपालमा आएको विनाशकारी बाढीका कारण गीतको रिलिज केही समय पछि सारिएको थियो। नीशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत छ। सार्वजनिक…