२२ वर्षदेखि एउटै हेडमास्टरको कब्जामा विद्यालय, पाँच महिने आन्दोलनले ढाल्यो गर्ल्यामगुर्लुम

काठमाडौं । कुनै पनि विद्यालयको प्रधानाध्यापक कम्तीमा एक कार्यकालका लागि नियुक्त भएका हुन्छन् । राम्रो र उदाहरणीय काम गरेमा थप अर्को कार्यकाल पनि उसलाई नियुक्त गर्ने चलन छ । तर मधेश प्रदेशको एउटा सरकारी स्कुल एउटै हेडमास्टरको कब्जामा २२ वर्षसम्म रह्यो भन्ने थाहा पाउँदा जो पनि आश्चर्यमा पर्छ । तर यथार्थ यही हो । २२…