बलिउड अभिनेत्री शिल्पा शेट्टीले गरिन पशुपतिनाथको दर्शन

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा–आराधना गरेकी छन्। उनी भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्थाले पहिलो पटक नेपालमा आयोजना गरेको ‘१३औँ ईएमएएस ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा सहभागी हुन शुक्रबार नेपाल आएकी हुन्। नेपाल भ्रमणका क्रममा शिल्पाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दै भगवान् शिवको दर्शन…