साउदी अरबका महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् ।देशको जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । यति ठूलो संख्यामा महिलाको सहभागीतामा पदयात्रा निकालिएको साउदी अरबको इतिहासमा पहिलो पटक भएकाले यसलाई अधिकारवादीहरूले ऐतिहासिक भएको बताएका छन् । महिलाको स्वास्थ्य,
भारतको उत्तर प्रदेशमा एक उदाहरणीय घटना भएको छ । जसको अहिले निकै चर्चा भइरहेको छ । सनीगाउँका सचित उर्फ गोलू गुप्ताको फतेहपुरकी शान्तिसँग गएको फेब्रुअरी १९ मा विवाह भएको थियो । पछि विवाह गरेकी आफ्नी श्रीमतीको अर्कै केटासँग अफेयर रहेको गोलूले थाहा पाए । त्यसपछि श्रीमतीको त्यही लभ परेको केटासँग
विश्वमा एउटा यस्तो पनि देश छ जुन दुई पिल्लरले टिकेको छ । जुन देशमा जम्मा २७ जना मानिस बस्छन् । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको यो देश विश्वको सबैभन्दा सानो देश हो । जुन समुन्द्री किल्लाको दुई पिल्लरले टिकेको छ । जसको नाम सील्याण्ड हो । यस
आधुनिकतामा समाज विकसित हुँदै गर्दा हरेक बस्तु ‘स्मार्ट’ रुपमा आउन थालेका छन् । बस्तुमात्रै होइन गाउँ र शहरलाई पनि स्मार्ट बनाउन थालिएका बेलामा बजारमा स्मार्ट कण्डम आएको छ । बजारमा आउन लागेको नयाँ प्रविधि ‘स्मार्ट कण्डम’ले मानिसले नसोचेका जवाफ दिने कम्पनीले दावी गरेको छ । ब्रिटेनको एक अनलाइन बजारमा यसको
इंगल्याण्डको नर्थम्बरल्याण्ड अनौठो घटना भएको छ । पिकनिक गएका बेला खिचेको छोराको फोटो घरमा आएर हेर्दा आमाको होस् नै उडेको छ । पिकनिक गएका बेला रुखमा छोराको फोटो खिचिएको थियो । त्यसबेला छोरा एक्लैको फोटो खिचिएको थियो । तर, घरमा आएर त्यो फोटो हेर्दा छोरासँगै अर्को मान्छे देखेपछि आमा आत्तिएकी