१२ वर्ष पुरानो कारको लाखौँ खर्चिएर अन्तिम संस्कार

काठमाडौं– मानिसको मृत्यु भएपछि विभिन्न धर्म र मूल्य मान्यता अनुसार अन्तिम संस्कार गर्ने गरिन्छ । हिन्दु परम्पराअनुसार मानिसको मृत्युपछि घाटमा लगेर दाहसंस्कार गर्ने गरिन्छ । तर भारतको गुजरातमा भने मानिस चढेर हिँड्ने कारको नै अन्तिम संस्कार गरिएको छ । गुजरातको अमरेली जिल्लाका एक परिवारले १२ वर्षअघि किनेको कारलाई माया गर्दै हिन्दु संस्कारअनुसार गाढेर अन्तिम संस्कार…