काठमाडौं, पुस १५ – आज तमु ल्होसार देशभरका गुरुङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै छन् ।प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को…