“श्रीमतीलाई उपहार भन्दै डाक्टरले गरे आफ्नै परिवार नियोजन”

ताइपेई – ताइवानका एक प्लास्टिक सर्जन चेन वेइ नोङ सामाजिक सञ्जालमा चर्चामा छन्, जसले आफ्नो श्रीमतीका लागि आफैले भ्यासेक्टोमी (परिवार नियोजन) गरेको भिडियो सेयर गरेका छन्। तीन सन्तानका पिता, चेन ताइपेई सहरमा प्लास्टिक सर्जनका रूपमा काम गर्दै आएका छन्। उनले आफ्नो फेसबुक र इन्सटाग्राममा एक अनौठो भिडियो सेयर गरेपछि धेरैको ध्यान आकर्षित गरे। चेनले आफ्नी…