हैजाको सङ्क्रमण बढेपछि महामारीको रुपमा फैलन नदिन मन्त्रालयलाई सुझाव दिँदै डा.तोसिमाले लेखिन् पत्र

काठमाडौं– पछिल्लो समयमा हैसा देशव्यापी रुपमा फैलन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले यसको नियन्त्रणका लागि पहल गर्न अनुरोध गरेकी छिन् । बिहीबार डा. काकीले स्वास्थ्य मन्त्रालय, खानेपानी मन्त्रालय तथा अन्तर्गतका निकायहरुमा पत्र लेख्दै हैजा नियन्त्रणका लागि सुझाव दिएकी छिन् । नेपालमा यस वर्ष साउन ७ मा ललितपुरमा पहिलोपटक हैजा देखिएको थियो…