कक्षा १२ को परिक्षामा फेल हुनेमा छात्रा धेरै

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा छात्रभन्दा छात्रा धेरै ुनन्‌ग्रेडेडु भएका छन् । १ लाख ८७ हजार २१ विद्यार्थी अर्थात ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् । जसमा छात्र ४७ प्रतिशत र छात्रा ४९ प्रतिशत रहेका छन् । परीक्षामा १ लाख ९४ हजार ३ सय १९ जना छात्र सहभागी थिए…