एक वर्षमा अध्ययनका लागि एक लाख १२ हजार विद्यार्थी विदेशिए, जापानमा सबैभन्दा धेरै

काठमाडौं– पछिल्लो एक वर्षमा नेपालबाट उच्च शिक्षा अध्ययनको शिलशिलामा १ लाख १२ हजार बढी विद्यार्थी विदेशिएका छन् । उच्च शिक्षा अध्ययनका लागि एक वर्षमा ६६ देशका लागि १ लाख १२ हजार बढी विद्यार्थीले अध्ययन अनुमति पत्र लिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार २०८० साउन १ गतेदेखि २०८१…