अष्ट्रेलियालाई नेपालमा लगानी गर्न चेम्बरको आग्रह

असार १४ : नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ। नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसग काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, वन, पर्यटन, कृषि एवम् साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन्। नेपाल र अष्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र…