काठमाडौँ – कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूको बयान प्रक्रिया सम्पन्न भएको छ। रास्वपाका सभापति रवि लामिछानेसहितका प्रमुख प्रतिवादीहरूविरुद्ध चलिरहेको यस मुद्दामा प्रतिवादीतर्फका वकिलहरूले आफ्नो बहस सकाएका हुन्। अब अदालत स्रोतका अनुसार जाहेरवालाको तर्फबाट केही समयमा बहस सुरु हुने छ। आज प्रतिवादीहरूको तर्फबाट वकिलहरू रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस…