सर्लाहीमा स्थानीयसँग झडप: प्रहरीले पाँच राउण्ड हवाई फायर गर्‍यो

सर्लाही, २०८१ पुस १५ – सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित बैजनाथ चोकमा प्रहरीसँग झडप भएको छ, जसमा स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर गरिएको छ। यो घटना मापसे चेकिङका क्रममा प्रहरीसँग स्थानीय युवासँग विवाद हुँदा उत्पन्न भएको हो। घटना शनिवार राति करिब ९ बजेतिर घटेको थियो, जब इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी निरीक्षक…