[caption id="attachment_185752" align="alignnone" width="1412"] CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90[/caption] काठमाडौं– भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजले दैनिक उडान गर्ने भएको छ । कतार एअरवेजले मंगलबारदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्न लागेको हो । र्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले उज्यालोलाई जानकारी दिनुभयो । कतारबाट आएको जहाज दिउँसो साढे तीन…