नाइजेरियन नागरिक ८ घण्टा पछि पक्राउ

काठमाडौँ- सिन्धुलीबाट फरार भएका नाइजेरियन नागरिक ८ घण्टा पछि पक्राउ गरिएको छ। पक्राउ परेका नाइजेरियन नागरिकको नाम वलुवासोगो ग्लोरी ओडे रहेको छ, जो अध्यागमन विभागको नियन्त्रणमा थिए। उनी भोजपुरको पौवादुम्मा गाउँपालिका ३ बाट काठमाडौ ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउपालिका ७ खुर्कोटस्थित शौचालय जान भन्दै फरार भएका थिए। ८ घण्टा अघि उनी ६ बजे खुर्कोटबाट फरार…