काठमाडौ- पश्चिमी न्यून चापीय प्रणालीको कारण आज साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्ह देखि भोली शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली…