काठमाडौं– देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौं उपत्यकामा सोमबार वर्षा भइरहेको छ । वर्षासँगै यहाँ बग्ने नदीहरूको जलसतह बढ्दो क्रममा रहेको छ । सोसँगै काठमाडौंको सुन्दरीजल, कपन र आसपास भारी वर्षा भएको छ । यसले गर्दा बागमती गौरीघाट, विष्णुमती, धोविखोला लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले बिहान जारी…