भीम रावल पार्टीबाट आफैं निस्किएको महासचिव पोखरेलको आरोप

काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई पार्टीले निस्कासन गरेको नभई आफैँ निस्किएको टिप्पणी गरेका छन्। चितवनमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै पोखरेलले पार्टीका हरेक निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ भन्दै प्रतिप्रश्न गरे। रावल एमालेको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको पोखरेलको भनाइ छ। संसद् भित्रको संसदीय…