गएराति धोबिखोलामा खसेको ट्याक्सी भेटियो

काठमाडौं– आइतबार राति नयाँ बानेश्वरस्थित सडकबाट धोबिखोलामा खसेको ट्याक्सी फेला परेको छ । सोमबार बिहान ललितपुरको युएन पार्कनजिक बागमती नदीमा ट्याक्सी भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। आइतबार बेलुकी करिब सवा ८ बजे नयाँ बानेश्वरस्थित मदन भण्डारी कलेज अगाडि धोबीखोलामा ट्याक्सी खसेको थियो। ट्याक्सी चालक उर्गेन लामालाई प्रहरीले भाटभटेनी नजिकैबाट…