सन्दीपविरुद्धको मुद्दामा दुबै पक्षसँग बहस नोट माग्ने अदालतको आदेश

काठमाडौं,२३ कार्तिक । काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा दुबै पक्षबाट बहस नोट माग गर्ने आदेश दिएका छ । बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले दुबै पक्षसँग बहस नोट माग गर्ने आदेश जारी भएको हो । सन्दीपविरुद्ध गत वर्षको कार्तिकमा एक नावालिग किशोरीले बलात्कारको मुद्दा दर्ता…