प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिनको जिम्मा गृह मन्त्रालयलाई

आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । https://www.youtube.com/watch?v=1ldVMkvRPlo मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा…