नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद पनि प्रतिनिधि सभामा उपस्थित रहेको सुनिन आएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका छन्। https://www.youtube.com/watch?v=fA-fWZAs9EY बिहीबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोलेका सांसद खतिवडाले भने, ‘आज सभामुख निर्वाचन हुँदैछ। निर्वाचन हुने बेला हत्याको अभियोग लागेका सांसद पनि यही संसदभित्र छन् भन्ने सुनिन आएको छ। गृहमन्त्रीलाई…