Logo

सरकारले पूर्णता पाएसँगैपहिलो पटक मन्त्रिपरिषद् बैठक सुरू

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । विस्तारपछि मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्