इन्धनको मूल्य वृद्धि छिट्टै फिर्ता गर्न माग

हप्तामा दुइ पटक गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन् ।‘पेट्रोल, ग्याँस, डिजलको मूल्य वृद्धिलाई व्यवस्थापन गर्ने र मूल्य घटाउने धेरै उपायहरु थिए तर जानीजानी ती उपायहरु अवलम्बन गरिएन । अनुचित ढंगले मुल्य वृद्धि गरियो,’ बानियाँले भने, ‘अहिलेको मूल्य वृद्धि कृत्रिम मात्रै होइन मूल्य वृद्धिको नाउँमा उपभोक्ता लूट…