महोत्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। धनुषा घर भई महोत्तरी भंगहा नगरपालिका-६ हातिसर्वा मामा घर बस्दै आएका राम आशिष महतोका १० वर्षीय छोरा शिवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। https://www.youtube.com/watch?v=ZfDlpr8FS4s&t=2s सोही ठाउँमा रहेको शिव मन्दिर छेउमा रहेको पानी खाने कल चलाउने क्रममा अचानक करेन्ट लगेर बालकको…