भाइरल तोरीबारीमा प्रहरीको गस्ती ! घुम्न जानेलाई फर्काउन थालियो

म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरको तोरीबारीमा घुम्न जान रोक लगाइएको छ। महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टबाट संक्रमण हुने संक्रमितको संख्यामा क्रमशः वृद्धि हुँदै गएको अवस्थामा तोरीबारीमा थामिनसक्नु भिडलाई नियन्त्रण गर्न आइतबारदेखि तोेरीबारीमा प्रहरी परिचालन गरिएको हो। तोरीबारीको भिडले जिल्ला कोभिड व्यवस्थापन समितिको समेत आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय बेनीबाटै नै टोली परिचालन गरिएको छ भने…