पहिलो दिन आज सुन-चाँदीको मूल्य बढ्यो

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत साता शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँ बढेको हो। शुक्रबार चाँदी प्रतितोला ९७ हजार…