दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट तीन दिनमा पाँच सय करोड भारू कमाइसकेको छ भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। https://www.youtube.com/watch?v=lKVzzMpCwAM तीन दिनमा विश्वभरबाट पाँच सय करोड कमाउँदै फिल्मले नयाँ रेकर्ड कायम गरेको हो। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै दुई सय करोड भारूभन्दा बढीको व्यापार…