सर्लाही माभारतीय अभिनेता राजपाल यादवलाई ५६ किलोको माला

भारतीय अभिनेता राजपाल यादवलाई ५६ किलोको माला लगाएर नेपालमा स्वागत गरिएको छ । शनिवार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा आयोजित गोपाल सेवा समितिको राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथीको रुपमा उपस्थित भएका उनलाई ५६ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको हो । उनी कार्यक्रममा सहभागि हुन शनिवार सर्लाही ओर्लिएका थिए । https://www.youtube.com/watch?v=o59NQHEusuc&t=905s आफ्नो अभिनयको माध्यमबाट नेपालमा समेत…