तीन तहको चुनाव एकै पटक गरौं : नेता पोखरेल

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले सरकारले तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने बताएका छन्। जनतासंग जनप्रतिनिधि कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले महोत्तरीको खयरमारामा यस्तो बताएका हुन्।उनले तीन वटै चुनाव एकै पटक गर्दाखेरी मोटामोटीरुपमा राज्यको खर्च पनि कम हुने धारण राखेका छन्। पूर्वस्थायी समितिका सदस्यहरुले छलफलले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई यस्तो सल्लाह दिएको सार्वजनिक गरेका…