को हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतम ?

को हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतम ? ताप्लेजुङको विकट खेवांग गाउँमा जन्मिएर तेह्रथुमको आठराईमा हुर्किएका हन् सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डिआइजी ) चन्द्र प्रकाश गौतम । रसायन शास्त्रमा एमएससी गरेका गौतमले जीवनको करिब २५ वसन्त नेपालको सुरक्षा निकायमा सेवा गरेर बिताएका छन्। अहिलेको पद र प्रतिष्ठा उनको…