नेपालमा कोरोना भाइरस नफैलिएपनि यसको त्रास भने फैलिइरहेको छ । त्यसको प्रभाव बजार, मान्छेको दैनिकीमा प्रत्यक्ष रुपमा परिरहेको छ पछिल्लो सार्वजनिक आँकडा अनुसार नेपालमा १ जनालाई कोरोना भाइरसको संक्रमण भएको र संक्रमितको उपचार भइसकेको छ । यसको अर्थ नेपालमा अहिले कोरोना भाइरसको संक्रमण छैन । नेपालमा कोरोना भाइरसबाट संक्रमणपछि उपचार गरेर स्वस्थ भएका पहिलो तथा…