केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै ! सेयर गर्नुस

राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डको अहिले बैठक जारी छ । बिहान ९ बजेदेखि दिउसोभर रुजु र डमी कपि हेरेका बोर्डका सदस्यले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डमा जारी बैठकले केहीबेरमा परीक्षाफल प्रकाशित गर्नेछ । बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले केहीबेरमा…