सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५५ पुगेको छ । मंगलबार कञ्चनपुरका १४ जना निको भएर घर गएसँगै निको हुनेको संख्या ४ हजार ५५ पुगेको हो । स्वास्थ्थ्य निर्देशनालय डोटीले जनाएअनुसार ४१ हजार ३३३ जनाको र्थोट स्वाब नमुना जाँचबाट ४ हजार ७९५ मा संक्तमण पुष्टि भएको छ । सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा…