मुलुकमा १८ घण्टासम्म चरम लोडसेडिङ खेप्न बाध्य नेपालीलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रुपमा काम सुरु गरेको केहि महिनामै देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेन्न् मात्रै कुशल नेतृत्व पाउदाँ कसरी हुन् सक्छ विद्युत प्राधिकरणमा कायापल्ट भन्ने गतिलो उदारणको पात्र हुन् कुलमान घिसिङ । https://www.youtube.com/watch?v=FmHrisvaYxQ २०७३ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका…