बाग्लुङमा विदेशबाट फर्किएकाहरुको पहिचान गर्दै ८५८ जनाको र्यापिड टेस्ट गरिएको छ । उनीहरुमध्ये ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक महिलाको रिपोर्ट पुनः परीक्षणका लागि पठाइएको छ । र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा एकजना महिलाको रिपोर्ट शंकास्पद भेटिएपछि स्वाब संकलन गरी पोखरा पठाइएको हो । भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो…