दुखद खबर : आज थप १ कोरोना संक्रमितको अस्पतालमा मृत्यु !

ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । https://www.youtube.com/watch?v=0g5sPRPzTbU मृतककाे स्थायी घर काठमाडौं रहेको र आइतबार अपराह्न निधन भएको स्वास्थ्य कार्यालयले जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामात्र…