संसारभरीबाट अनलाइन आवेदन दिन मिल्ने गरी अमेरिकाले कामदार भिसा खुलायो (तरिका सहित)

लाखौं नेपालीहरुको आकर्षणका रुपमा रहेको अमेरिकामा अब कामदार भिसामा जान पाइने भएको छ । भोलि अर्थात १ मार्चादेखि अमेरिकाका लागि कामदार भिसाका लाग अनलाइन दर्ता खुल्ने अमेरिकी सरकारले जानकारी दिएको छ । जानकारी अनुसार यसको नतिजा ३१ दिनभित्र आउने बताइएको छ । अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलिदेखि खुल्न लागेको हो । ‘भिसा एचवान बी’…