‘बाघी ३’ सँग डराउला ‘म यस्तो गीत गाउँछु २’ ?

हिजोमात्रै बलिउड चलचित्र ‘बाघी ३’को ट्रेलर सार्वजनिक भयो । लामो समयदेखि यस चलचित्रको रिलिज मिति बारे चर्चा चले पनि अफिसियल रिलिज मिति भने पक्का भएको थिएन । ट्रेलर रिलिजसँगै रिलिज मिति पनि पक्का गर्‍यो, मार्च ६ । नेपाली मिति अनुसार फँगुन २३ । यसै मितिमा नेपाली चलचित्र म यस्तो गीत गाउँछु २ पनि रिलिज हुदैँछ…