काठमाडौं - एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा पुनः ७ दिन थप गरेको छ। एनसेलका अनुसार प्रभावित क्षेत्रमा भदौ २० गतेदेखि भदौ २६ गतेसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध हुनेछ। विपद्का बेला सहज सञ्चार कायम राख्न, खोज तथा उद्धार र राहत…