श्री पाथिभरा माताको दर्सन गरि आजको राशिफल हेर्नुस् चैत २९ गतेको राशिफल हजुर हरुको दिन शुभरहोस !

श्री पाथिभरा माताको दर्सन गरि आजको राशिफल हेर्नुस् चैत २९ गतेको राशिफल हजुर हरुको दिन शुभरहोस ! मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य…