युएईमा २ नेपालीसहित थप ७२ मा देखियाे काेराेना, हालसम्म २ जनाकाे मृत्यु ! सेयर गरौ

युएई (संयुक्त अरब इमिरेट्स) मा थप २ जना नेपालीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार कारोनाबाट संक्रमित हुनेको संख्या ७२ थप भएको जनाएको छ । जसमा २ जना नेपाली कामदार समेत रहेका छन् । यससँगै युएईमा कुल संक्रमितको संख्या ४ सय नाघेको छ । https://www.youtube.com/watch?v=cqOgGDzgx30&t=261s त्यहाँको स्वास्थ्य मन्त्रालयले थप नयाँ केसहरु…