होसियार हुनुस: शिवजीलाई चढाउनै नहुने यी ५ पवित्र वस्तु ख्याल गर्नुहास् !

हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन अनि जुन ठाउँमा नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलिङ्ग राख्नुहुँदैन। किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो कष्ट आइपर्छ। भोलेनाथ एकदमै शान्त स्वभावका देवता हुन् र उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। तर, उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैनन्। शिवजीलाई मनपर्ने कुराहरूःशिव…